तुलसीपुर चेम्बरले भन्याे – “महोत्सवलाई सहयोग गर्नुहाेस”

 मङि्सर २७, २०७८

तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले तुलसीपुर महोत्सवलाई सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ ।

यस क्षेत्रको कृषी, व्यापार र पर्यटन क्षेत्रको पवद्र्धन गर्ने उश्यले तुलसीपुर महोत्सव संचालन हुन लागेकाले पौष १ गते देखि संचालन हुन लागेको महोत्सवलाई सहयोग गर्न राजनीतिक दल, उद्योगी, व्यापारी, विभिन्न संघसंस्था लगाएत आम नागरिकलाई अपिल गर्नु भएको छ ।

तुलसीपुर महोत्सव शान्तिपूर्ण रुपमा सम्पन्न भएमा तुलसीपुर क्षेत्रको एकता, आपसी सदभावले सार्थकता पाउने अध्यक्ष घर्तीले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया