भाेलि नेपाल बन्द

 फागुन १५, २०७८

तुलसीपुर । एमसिसी अनुमाेदनका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भाेलि नेपाल बन्दको आह्वान गरेको छ । सोमबार देशव्यापी रुपमा नेपाल बन्दको आह्वान गरिएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिईएकाे छ । हेर्नुस् बिज्ञप्ति :

तपाईंको प्रतिक्रिया