राजमाेले पाँचदलीय गठबन्धन छाड्यो

 फागुन १६, २०७८

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेकोअध्यक्ष चित्र बहादुर केसीले बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया