विद्यालय कर्मचारी परीषद्को राष्टिय महाधिबेशन बुटवलमा सुरु
तुलसीपुर ।
नेपाल विद्यालय कर्मचारी परीषद्को छैठौं राष्टिय महाधिबेशन बुटवलमा सुरु भएको छ । परीषद्का कावा अध्यक्ष डोलराज शर्मा पौडेलको अध्यक्षता तथा शिक्षक महासंघका सहअध्यक्ष पुर्ण बहादुर दवाडीको प्रमुख आतिथ्यमा महाधिबेशनको उद्घाटन भएको हो । अहिले बोल्नेक्रम जारी छ । अबिधेशनको बन्द सत्रले नँया कार्यसमिति चयन गर्ने छ ।



तपाईंको प्रतिक्रिया