उरहरीमा एक परिवारका चार जना विरामी

 बैशाख २७, २०७९


तुलसीपुर ।
तुलसीपुर ११ उरहरिमा एकै घरका स-परिवार विरामी परेका छन । बुद्धिराम पुन सहित चार जनाकाे परिवार अचेत अवस्थामा रहेको थाहा पाएपछि एमालेबाट अध्यक्षका उम्मेदवार मानबहादुर रावतकाे टाेलिले उद्वार गरेको छ । रावतले प्रचारमा प्रयाेग गरेको गाडिबाट अस्पताल सम्म पुराएका छन । यसबारेमा थप बिबरण खुल्न बाकि छ ।

तपाईंको प्रतिक्रिया