प्राथमिक तहको नतिजा भोलि सार्वजनिक हुदै

 बैशाख २८, २०७९

तुलसीपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहको सामान्य विषयको नतिजा भोलि सार्वजनिक गर्दै छ ।

आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ गत चैत्र १९ गते लिएको परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने भएको हो ।

सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

तपाईंको प्रतिक्रिया