तुलसीपुरकाे मेयरमा जसले हालसम्म एक मत पनि पाएनन्

 जेठ ०७, २०७९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाकाे मेयर पदमा २५६८३ मत गणना हुदा लाेसपा लाई एक मत पनि प्राप्त हुन सकेकाे छैन । मेयर पदका उम्मेदवार भुपेन्द्र भण्डारीकाे चुनाव चिन्ह साईकलकाे मत हाल सम्म शुन्य छ ।

अन्यमा कस्ले कति मत पाए –
एमाले -१०६०५
काँग्रेस – १०५२४
जसपा – १८८
राप्रपा – ४७८
माले -२२
राष्ट्रिय जनमुक्ति पार्टी – १२
मङ्गाेल -१४२
लाेकतान्त्रिक पार्टी – २३२
नागरिक उन्मुक्ति – २
उन्नत लाेकतान्त्रिक – ९

तपाईंको प्रतिक्रिया