तुलसीपुरका सामुदायिक विद्यालयमा श्वावण १४ सम्म बर्षे विदा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले सामुदायिक विद्यालयमा बर्षे विदा दिएकाे छ । यहि असार २७ देखि श्वावण १४ सम्म विदा दिएकाे हाे ।
असार २२ गतेकाे शिक्षा समितिकाे निर्णय अनुसार विदा दिईएकाे महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिए । याे विदा बार्षिक विदाबाट कट्टि हुने छ।
तपाईंको प्रतिक्रिया