एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ मा

 साउन १४, २०७९

काठमाण्डौं । एसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन हुने भएको छ । आज बसेको परीक्षा बोर्ड बैठकले सो निर्णय गरेको हो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले परीक्षा दिन पाउने बताए ।

बढीमा दुई विषयसम्म यो परीक्षा दिन पाउने व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया