शिक्षा मन्त्रालय र कर्मचारी परिषद्का विच बार्ता जारी

 भदौ १०, २०७९

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत विद्यालय कर्मचारीबीच वार्ता जारी रहेको परिषदका केन्द्रीय सदस्य मित्रलाल शर्माले जनाएका छन् । वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत छन् ।

तपाईंको प्रतिक्रिया