सुनाखरी सिकाई मेला सुरु

 पुष १४, २०७९

तुलसीपुर । सुनाखरी तुलसीपुर सिकाई मेला २०७९ सुरु भएको छ । तुलसीपुर ७ स्थित माबि कालाखोलामा उक्त मेला विधिवत रुपमा उद्घाटन हुदै सुरु भएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत चाधरीको अध्यक्षता तथा शिक्षविद विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको विशिष्ठ आतिथ्यमा उद्घाटन भएको हो ।

कार्यक्रम स्थलमा विद्यालयले विभिन्न खाले स्टल मार्फत प्रदर्शनि गरेका छन ।

तपाईंको प्रतिक्रिया