चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा केसी

 माघ ०९, २०७९

तुलसीपुर ।  चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा सन्ताेष केसी चयन भएका छन । तुलसीपुरमा भएको पाँचौ जिल्ला अधिबेशनबाट उनि सर्बसम्मत  रुपमा जिल्ला अध्यक्षमा चयन भएका हुन ।

केसी  यस अघि उपाध्यक्ष थिए । यस्तै, अन्य पदहरुमा सहमतिकाे प्रयास भैरहेको छ ।

तपाईंको प्रतिक्रिया