गायीका ‘रचना रिमाल’ ज्ञान ज्योति कलेजमा आउदै

 चैत २८, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित ज्ञान ज्योति कलेजमा गायीका रचना रिमाल आउन लागेकी छन् । बुधबार विहान ७ बजेतिर रिमाल कलेजमा आउन लागेकी हुन् ।

कक्षा १२ का विद्यार्थीहरुलाई ११ का विद्यार्थीले आयोजना गरेको विदाई कार्यक्रममा प्रस्तुती दिन रिमाल आउन लागेकोस सहायक प्रधानाध्यापक मनोज केसीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया