शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि झण्डै दुई खर्ब बजेट

 जेठ १५, २०८०

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु. १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाश शरण महतले बताए ।

चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

तपाईंको प्रतिक्रिया