दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

 बैशाख ०२, २०८१

आज दिउँसो खेल्न गएका मध्येबाट तीन खाल्डोमा परेपछि एक जना बालकको उद्धार गरिए पनि अन्य दुई जना गहिरो खाल्डोमा गएर पुरिएका थिए । पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया