नेपाल र नेदरल्यान्ड्स बिचको खेल हेर्न उरहरी आउनुस्: वडाध्यक्ष रावत

तुलसिपुर । नेपालले नेदरल्यान्ड्सँग खेल्दै २०२४ आइसीसी टि२० विश्वकपको यात्रा सुरु गर्दैछ । खेल नेपाल समय अनुसार मंगलबार राति ९:१५ बजे सुरु हुनेछ । अमेरिका हुने खेलमा दुवै टोली पहिलो खेल खेल्दैछन् ।
यता नेपालले दाेस्राेपटक खेल्नलागेकाे विश्वकप लाइ अाम नेपालिले चासाे र खुसिका साथ लिएका छन । यसकारण विभिन्न स्थानमा हेर्ने प्रबन्ध मिलाएका छन । तलसिपुर उपमहानगरपालिका वडा नम्बर ११ ले पनि सबै जना ले हेर्न मिल्नेगरि ब्यवस्थापन गरेकाे छ । खेल प्रेमि तथा सर्वसाधारण काे मनाेभावना अनुरुप अमर मावि उरहरीकाे प्राङ्गणमा प्राेजेक्टर मार्फत हेर्ने ब्यवस्था गरिएकाे वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए | साथै उपस्थितिकाे लागि अाग्रह समेत गरेका छन ।
तपाईंको प्रतिक्रिया