मन्त्रिपरिषद्को बैठक बस्दै

 मङि्सर १३, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो। आजको बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन्। त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् ।

तपाईंको प्रतिक्रिया