रवि लामिछानेलाई आज पर्सा लगिँदै

 मङि्सर २४, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि उनलाई आज पर्सा लगिन लागेको हो ।
उनलाई जहाजबाट काठमाडौं ल्याएर पर्सा लगिन लागेको हो ।

तपाईंको प्रतिक्रिया