यो वर्षको एसइइ चैत ७ बाट (तालिकासहित)

काठमाडौं | यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसइइ) को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको छ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।
तपाईंको प्रतिक्रिया