भदौ २२ गते बिदा छैन: २३ मा सार्वजनिक बिदा

 २ घण्टा अगाडि

काठमाडौँ । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै रसुवा बाढीले पुर्‍याएको क्षतिमा ज्यान गुमाएकाहरूकाे सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय समेत सरकारले गरेको छ।

तर, राष्ट्रिय शोक मनाउने विषयलाई सार्वजनिक बिदाका रूपमा बुझिएको भन्दै सरकारले त्यो दिन बिदा नरहेको बताएको हो ।

तपाईंको प्रतिक्रिया