आज बाट खुल्ने मालपोतले दिने सेवा यस्तो छ

 जेठ २५, २०७७

तुलसीपुर,२५ जेठ ।
सरकारले आज देखि देशका सबै मालपोत कार्यालय खुला गर्ने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ ।

यसैविच, आर्थिक वर्ष सकिन लागेकाले जग्गाको मूल्याङ्कन लगायतका तयारीको काम मात्र हुने मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले जानकारी दिएका छन ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया