विद्यालय कर्मचारी परीषद्को उप-महासचिवमा दाङका वली
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद्को छैठौं राष्टिय महाधिबेशन बुटवलमा सम्पन्न भएको छ । अबिधेशनको आजको बन्द सत्रले गंगा तिवारीको अध्यक्षतामा नँया कार्यसमिति चयन गरेको छ । त्यसैगरी उपमहासचिवमा दाङका डम्बर वली चयन भएका छन । उनि परीषद्को लुम्बिनी प्रदेशका निवर्तमान बरीष्ठ उपाध्यक्ष समेत हुन ।
मावि दुधरासमा लेखापालका रुपमा कार्यरत वलीले निर्वाचन समितिका संयोजक नुरजंग केसीबाट सदस्यमा निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेको लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द जिसीले जानकारी दिएका छन ।



तपाईंको प्रतिक्रिया