तुलसीपुर ११ – एक हजार ८२४ मत खस्याे

 बैशाख ३०, २०७९

तुलसीपुर । दाङ सहित देशभर मतदान कार्य जारी रहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को अावि कटाहामा ११:४० बजेसम्म १८ सय २४ मत खसेको मतदान अधिकृतले जानकारी दिएका छन ।

वडामा जम्मा ६७४९ मत रहेकाे छ ।

तपाईंको प्रतिक्रिया