तुलसीपुर ११- चार हजार सात सय अठासी मत खस्याे

 बैशाख ३०, २०७९

तुलसीपुर । दाङ सहित देशभर मतदान कार्य सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को अावी कटाहामा जम्मा ४७८८ मत खसेको मतदान अधिकृतले जानकारी दिएका छन । वडामा कुल ६७४९ रहेकाेमा महिला २६०६ र पुरुष २१८२ मत खसेको हाे । जुन ७०.९४ प्रतिशत मत हाे । वडामा अध्यक्षकाे लागि एमालेबाट मान बहादुर रावत,काङ्ग्रेसबाट खिम बहादुर वली,स्वतन्त्रबाट अर्जुन बहादुर केसी, राप्रपाबाट नर बहादुर चन्द चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कुन मतदान केन्द्रमा कति मत खस्याे
क ६७२
ख ७१३
ग ६६५
घ ६५१
ङ ६९३
च ६८९
छ ७०५
४७८८

तपाईंको प्रतिक्रिया