तुलसीपुर कारागारका महिला कैदीबन्दीका लागि पुस्तकालय

तुलसीपुर  । दाङको तुलसीपुरस्थित कारागारमा महिला कैदीबन्दीका लागि ५९० भन्दा बढी पुस्तकसहितको पुस्तकालय स्थापना गरिएको छ । ‘पर्खालभित्र परिवर्तनको सुरुवात’ अभियानअन्तर्गत नेशनल प्रेस क्लब नेपाल तथा नेपाल वान एचडीकी अध्यक्ष…  थप पढ्नुहोस

कांग्रेस तुलसीपुर–१२ को वडा सभापतिमा गिरी निर्वाचित

तुलसीपुर । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१२ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भरत राज गिरिको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट उपसभापतिमा लिलाधर भण्डारी र उमा…  थप पढ्नुहोस

मान बहादुर बस्नेत बने अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको डेपुटी गभर्नर

दाङ । दाङका मानबहादुर बस्नेत अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको डेपुटी गभर्नर पदमा निर्वाचित भएका छन् । भक्तपुरमा भएकाे केन्द्रीय महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । ​शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित…  थप पढ्नुहोस

अप्टिमिष्ट क्लब अफ तुलसीपुरलाई ‘बेष्ट क्लव अवार्ड´

तुलसीपुर । अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिकको केन्द्रीय अधिवेशनमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरलाई ‘Best Club Award 2026’ बाट सम्मानित गरिएको छ। भक्तपुरमा २०८३ साल असोज ३ र ४ गते सम्पन्न केन्द्रीय…  थप पढ्नुहोस

राजाकोट सामुदायिक वनको वार्षिक साधारणसभा असोज १० मा हुदै

दाङ । राजाकोट सामुदायिक वन उपभोक्ता समूह, दंगीशरण–२ कौवाघारीको १६औँ वार्षिक साधारणसभा असोज १० गते शनिबार हुने भएको छ। समूहको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तुलसीपुर–११, मोतीपुरस्थित झुलुङ्के  पुलमा बिहान १० बजे…  थप पढ्नुहोस

तुलसीपुरमा इमिस सत्यापन सम्बन्धी दुईदिने तालिम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले सामुदायिक विद्यालयका  लागि आयोजना गरेको IEMIS अद्यावधिक तथा सत्यापनसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। असोज १ र २ गते सञ्चालन भएको तालिममा तुलसीपुर उपमहानगरपालिका…  थप पढ्नुहोस

भक्तपुरबाट ६८ ग्राम हेरोइनसहित ३ जना पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट ठूलो परिमाणमा लागूऔषध हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बाट लागूऔषध खैरो हेरोइन खरिद–बिक्रीमा संलग्न…  थप पढ्नुहोस

दशैंमा खाद्य कम्पनीले खसीबोका र च्याङ्ग्रा नबेच्ने

काठमाडौं — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। हरेक वर्ष दशैं लक्षित गरेर खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको…  थप पढ्नुहोस

निजामती सेवा विधेयक ल्याउने तयारी

काठमाडाैं । सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका…  थप पढ्नुहोस

भोटेकोशी बाढीपीडितका परिवारलाई जनही १ लाख राहत

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको ५२औँ कार्यपालिका बैठकले बाढीमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका उपमहानगरवासीको…  थप पढ्नुहोस