लागूऔषध  पुनःस्थापना केन्द्र अनुगमन समितिकाे सदस्यमा भुषाल मनाेनित

 मङि्सर १४, २०७९


तुलसीपुर ।

लागूऔषध  उपचार तथा पुनःस्थापना केन्द्र दाङकाे अनुगमन समितिमा शुरेस भुषाल मनाेनित भएका छन ।   जिल्ला प्रशासन कार्यलय दाङले अनुगमन तथा सम्वनय समितिकाे सदस्यमा मनाेनित गरेकाे जानकारी दिएकाे छ । उनकाे कार्यकाल एक बर्षकाे हुनेछ  ।

भुषाल लामाे समय देखि लागूऔषध तथा उपचारकाे क्षेत्रमा  क्रियासिल छन ।  उनि   नयाँ पाइला पुनःस्थापना केन्द्र  बिजाैरीकाे कार्यकारी प्रमुख समेत हुन ।

तपाईंको प्रतिक्रिया