गेटमा मृत भेटिएकाे घटनाबारे अनुसन्धान हुदै

 माघ ०८, २०७९

तुलसीपुर । बाँकेको नेपालगञ्जमा एक जनाको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४० वर्षीय जितबहादुर भण्डारीको शव सोही ठाउँका कृष्णराज गुप्ताको घरको गेटमा भेटिएको हो ।

गेटबाट हाम फाल्ने क्रममा लगाएको लुगा अड्केर मृत्यु भएको जस्तो देखिए पनि घटना शंकास्पद रहेकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया