अभिनेता पल शाह रिहा फागुन १५, २०७९ काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार डीभीको नतिजा भोलि सय रुपैयाँको नोटमा अब ‘चुच्चे नक्सा’ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
तपाईंको प्रतिक्रिया