युवा संघ दाङको अध्यक्षमा याेगी

 चैत ०९, २०७९

तुलसीपुर । राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा विवेक याेगि चयन भएका छन । घाेराहिमा भएको  १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएकाे जिल्ला सदस्य खगेन्द्र नेपालीले जानकारी दिए । तुलसीपुर निवासी  योगी युवा संघको राजनीति तथा सामाजिक काममा क्रियाशील छन ।

तपाईंको प्रतिक्रिया