भारतीय अभिनेत्री परिणीतिको इन्गेजमेन्ट

 बैशाख ३०, २०८०

आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इन्गेजमेन्ट हुँदैछ । दुवैले कपुरथला हाउस, नयाँ दिल्लीमा एक विशेष समारोहका बिचमा आज इन्गेजमेन्ट गर्न लागेका हुन् । त्यसका लागि उनीहरू दुवै जना मुम्बईबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

मनिष मल्होत्राले परिणतिको ड्रेस डिजाइन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।

तपाईंको प्रतिक्रिया