माग सुनुवाइ नहुदा विद्यालय कर्मचारी निरास

 जेठ १५, २०८०

काठमाडौं।  आगामी बर्षकाे बजेटमा विद्यालय कर्मचारीका  माग नसमेटिएकाेमा   निराश बनेका छन । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले कर्मचारीका मागबारे कहि छाेएकाे छैन ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा  विद्यालय कर्मचारीले तलबलगायतका माग सम्बोधन हुने अपेक्षा गरेका थिए । तर बजेटमा विद्यालय कर्मचारीका कुनै पनि माग समेटिएन । माग सम्बाेधनकाे लागि लामाे समय देखि कर्मचारीहरु आन्दोलनमा थिए  । यद्यपि बार्ता मार्फत समस्या समाधान हुने भन्दै भेटघाट लाई अघि बढाएका थिए । भेटमा तलव बृद्धि लगायतका समाधान हुने वचन पाएका थिए ।

तपाईंको प्रतिक्रिया