विद्यालयका कर्मचारी र ईसीडी शिक्षकको तलव बढ्यो
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को तलव बृद्धि गरेको छ । जसका लागि १० अर्ब १६ करोड रकम छुट्याइएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा सो रकम छुट्याइएको जानकारी दिएका हुन्। उनले संघीय सरकारको सस्सर्त अनुदानमार्फत उक्त रकम छुट्याइएको बताए । यद्यपी के- कतीका दरले बृद्धि भएको यसबारेमा स्पष्ट भएको छै ।




तपाईंको प्रतिक्रिया