टरिगाउँ हरिपौरा खानेपानी निर्वाचन : ६ सय १२ मत खस्यो
दाङ । तुलसीपुर १२ मा रहेको टरिगाउ हरिपौरी खानेपानी संस्थाको नँया नेतृत्व चयनको लागि भएकाे निर्बाचनमा ६ सय १२ मत खसेकाे छ ।
जम्मा ७ सय १३ मतदाता रहेकाेमा निर्धारित समयमा ६ सय १२ मत खसेकाे मतदान अधिकृत शुष्मा भण्डारिले जानकारी दिइन । निर्वाचनकाे मत गणना केहि समय पछि हुने छ । निर्वाचनमा एमाले,काङ्ग्रेस माअाेवादि र स्वतन्त्र गरि त्रिपक्षिय प्रतिष्पर्धा छ ।




तपाईंको प्रतिक्रिया