पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

 असोज २९, २०८२

काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् ।

तपाईंको प्रतिक्रिया