पत्रकार महासंघ दाङको अध्यक्षमा केसी निर्वाचित

 चैत २६, २०७७

दाङ ।
नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा दुर्गालाल केसी विजयी निर्वाचित छन । उनले निकटतम प्रतिद्धन्दी लक्ष्मी आचार्यलाई ११ मतले पछि पार्दै निर्वाचितभएका हुन् । यद्यपी अन्तिम मतपरिणाम सार्वजनिक हुन भने बाँकी छ ।

तपाईंको प्रतिक्रिया