अर्थ

लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा यी कलाकार आउने

तुलसीपुर । दाङको तुलसीपुरमा संचालन हुने प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । आगामी मंसिर १५ देखि २६ गतेसम्म संचालन हुने महोत्सवमा स्टल निर्माणदेखि…  थप पढ्नुहोस

तोलामा १४ सयले बढ्यो सुन

काठमाडौं ।  नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले…  थप पढ्नुहोस

मेट्रो कलेजका विद्यार्थीले पुष्प खेतीबाट चार लाख आम्दानी गरे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले पुष्प खेतीबाट चार लाख रुपियाँ आम्दानी गरेका छन् । विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने…  थप पढ्नुहोस

तुलसीपुरमा हिमालयन एभरेस्ट इन्स्योरेन्सकाे सेवा सुभारम्भ

तुलसीपुर । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड तुलसीपुरले आफ्नो सेवा सुभारम्भ गरेको छ । इन्स्योरेन्सले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ घाेराही राेडबाट सेवा दिन थालेको शाखा प्रमुख कैलाश चन्दले बताएका छन…  थप पढ्नुहोस

युवा सञ्जालले गरेको पुष्प खेती फुल्याे ढकमक्क

तुलसीपुर । पछिल्लो समय युवाहरु  व्यवसायीकरुपमा जम्न थालेका छन । पढाइ सङ्गै थाेरै लगानिमा पनि गर्न सकिने  व्यवसाय सुरु गरेका छन् । यसकाे एउटा उदाहरण दिएकाे छ । तुलसीपुर नगर…  थप पढ्नुहोस

आत्मनिर्भरताको बाटोमा सहकारी: नगरप्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीहरु गरिबी निवारण र आत्मनिर्भरताको बाटोमा अघि बढेको बताउनुभएको छ । तुलसीपुरमा रहेको सहरा बचत तथा ऋण सहकारी संस्थाको छैठौ अधिवेशनको उद्घाटन गर्दै…  थप पढ्नुहोस

इस्टर्न हाइड्रोपावरको आईपीओ खुल्ला

काठमाडौँ — सर्वसाधारणका लागि शुक्रबारदेखि इस्टर्न हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ६ लाख २३ हजार ३८९ कित्ता…  थप पढ्नुहोस

१ अर्ब युनिट बिजुली भारत निर्यात

काठमाडौं । नेपालबाट भारतर्फको हुने विद्युत् निर्यात यसैवर्ष १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज…  थप पढ्नुहोस

थारु समुदायको पहिचान जोगाउँन आवश्यक:  पाण्डे

तुलसीपुर ।ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले थारु लोक परम्परा  नेपालीहरुको गौरव र पहिचान भएको बताउँनुभएको छ । ग्रीन फाउण्डेसन नेपालले तुलसीपुर ८ वटोलपुरमा आज शनीवार आयोजना गरेको प्रकृती,सस्कृती…  थप पढ्नुहोस

मितेरी सहकारी संस्थाको अध्यक्षमा द्रोण बस्नेत

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । सभाको बन्द सत्रले द्रोण बहादुर बस्नेतको अध्यक्षतामा…  थप पढ्नुहोस