कला
भिडीयो सम्पादनमा जमेका ‘मिलन विश्वकर्मा’
नारायण विश्वकर्मा, तुलसीपुर । भनिन्छ सघर्ष नै जिवन हो । जो सघर्ष गर्दै अघि बढ्छ अवस्य एक दिन सफल हुन्छ नै । यसरी कला क्षेत्रमा लाग्ने जोकोहीलाई सफलता नमिल्न सक्छ… थप पढ्नुहोस
उत्कृष्ट गीतकारको अवार्ड प्रहरी निरीक्षक ‘भूपेन्द्रलाई’
तुलसीपुर । दाङ तुलसीपुर निवासी प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड जितेका छन् । उनले अवार्डको आधुनिक गीत तर्फको उत्कृष्ट गीतकारको अवार्ड जितेका हुन् । आइतबार राष्ट्रिय… थप पढ्नुहोस
शिव परियारको ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक
लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् ।… थप पढ्नुहोस
चलचित्र पत्रकार संघ दाङको १४औं वार्षिकोत्सब
तुलसीपु । चलचित्र पत्रकार संघ दाङ शाखाले १४औ वार्षिक उत्सव सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेकाे छ । संघका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको… थप पढ्नुहोस
पल प्रकरण : नाबालिगका बुबाको पनि बयान फेरियाे
काठमाडौं । नेपाली चलचित्रका कलाकार पल शाह प्रकरणमा पीडित नाबालिगका बुवाले पनि बयान फेर्दै होस्टाइल गरेका छन् । उनले छोरीले फेरेको बयान मान्छु भन्दै होस्टाइल गरेको जिल्ला अदालत तनहुँले जनाएको… थप पढ्नुहोस
पल विरुद्धकाे मुद्दामा नाबालिग गायिकाले बयान फेरिन
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्… थप पढ्नुहोस
राेल्पामा पुग्दा प्रफुल्ल भए नायक ढुङ्गाना
तुलसीपुर । नेपालका चर्चित नायक रमित ढुंगाना यतिबेला रोल्पामा छन । नेपालको १० बर्षे जनयुद्धको उद्घमथलो रोल्पामा पहिलो पटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अबलोकन गरेका छन । केही… थप पढ्नुहोस
पललाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा पुनरावेदन
पोखरा । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका नायक पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा पुनरावेदन परेको छ। पलका कानुनी सहयोगीले मङ्गलवार उच्च अदालत पोखरामा तनहुँ जिल्ला… थप पढ्नुहोस
पल जेल चलान, जोशी एक लाख धराैटिमा छुट्ने
तनहुँ । जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनका म्यानेजर कृष्ण जोशीको नाममा एक लाख धरौटी निस्किएको छ । जिल्ला न्यायाधीश… थप पढ्नुहोस
पल विरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता
तुलसीपुर । बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले… थप पढ्नुहोस



