खेलकुद

हिरा डाँगी स्मृति कप फूटबल: युएननबिसीको सेमिफाइनल यात्रा तय

लक्ष्मण बस्नेत,तुलसीपुर । युएनबिसी नयाँ बजार घोराही दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५…  थप पढ्नुहोस

नेपाली यू–१९ महिला टिमको ऐतिहासिक सफलता

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टिमले यसपालि कमालको प्रदर्शन गरेको छ । यूएईमा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको…  थप पढ्नुहोस

अस्ट्रेलियाको मैदानमा पाकिस्तानले जित्यो एक दिवसीय श्रृङ्खला

काठमाडौं । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको जारी तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला जितेको छ । घरेलु टोलीलाई आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटले पराजित गर्दै पाकिस्तानले श्रृङ्खला २-१ ले…  थप पढ्नुहोस

हङकङ सिक्सेसमा नेपालको जित

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डमाथि ६ विकेटको शानदार जित हात पारेको छ।इंग्ल्यान्डले दिएको ९७ रनको लक्ष्य नेपाली टोलीले ४.२ ओभरमै विना विकेटको क्षतिमा पूरा…  थप पढ्नुहोस

अध्यक्ष कप क्रीकेटको उपाधी वडा नम्बर ११ लाई

लक्ष्मण बस्नेत, दाङ  । दाङ तुलसीपुरको उरहरीमा संचालित अन्तर वडा स्तरिय अध्यक्ष कप क्रीकेट प्रतियोगिता २०८१ को उपाधी वडा न ११ ले जितेको छ । तुलसिपुर उपमहानगरपालिका वडा न ११…  थप पढ्नुहोस

ज्ञान ज्योती रनिङ शिल्डको उपाधी ज्ञानज्योती मावि तुलसीपुरलाई

सन्ताेष के.सी.,तुलसीपुर । दोस्रो ज्ञान ज्याेति फाउन्डेसन रनिङशिल्ड प्रतियाेगिता २०८१ काे उपाधी ज्ञानज्योती मा.वि.तुलसीपुरले जितेको छ । ज्ञान ज्योती फाउन्डेसनले गत बर्ष देखि फाउन्डेसनभित्रका विद्यार्थीहरुबीच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराउने…  थप पढ्नुहोस

भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को…  थप पढ्नुहोस

ज्ञान ज्योति रनिङशिल्ड प्रतियोगिता सुरू

तुलसीपुर  । ज्ञान ज्याेति फाउन्डेसन रनिङशिल्ड प्रतियाेगिता २०८१ आज देखि शुरु भएको छ । ज्ञान ज्याेति फाउण्डेसन अन्तर्गत रहेका विद्यालयहरुकाे सहभागिता रहने रनिङशिल्ड प्रतियोगिताकाे आज उदघाटन भएको हाे । अमृत…  थप पढ्नुहोस

अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली टिमको घोषणा

काठमाडाैं  । अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको…  थप पढ्नुहोस

पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४(० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो…  थप पढ्नुहोस