नेता/जनता

संसद विघटनविरुद्ध कानुनी उपचार खोज्ने विपक्षीको तयारी

काठमाडौं । विपक्षी गठबन्धनले संसद् विघटन विरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन् । त्यसबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलका नेताहरुको संयुक्त बैठक शनिबार बस्दैछ । बिहान ११ बजे संसद…  थप पढ्नुहोस

कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावति चुनाव घोषणा गरेकी छिन्। कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा गरेको सिफारिशका आधारमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि चुनाव घोषणा गरेकी…  थप पढ्नुहोस

प्रधानमन्त्री अाेलि सितलनिवासमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्तापित गर्न १४९ जना सांसदहरुको हस्ताक्षरसहित विपक्षी समूह सिंहदरबारबाट शितलनिवास प्रस्तान गरेलगत्तै ओली पनि बालुवाटारबाट निस्के। सुरक्षासहितको उनको गाडी शितलनिवासमा तीन बजेर ३२ मिनेटमा…  थप पढ्नुहोस

नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

काठमाण्डाै । नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक ढङ्गले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएको भन्दै नेपाली कांग्रेसले हिजो नै विरोध जनाइसकेको…  थप पढ्नुहोस

सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड—१९ को सङ्क्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गरेका छन् । साथै उनले सरकारसँग…  थप पढ्नुहोस

कर्णालीमा थपिएका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनःगठन गरेका छन्। सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले…  थप पढ्नुहोस

४३औं प्रधानमन्त्रीको रूपमा ओलीले लिए सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण…  थप पढ्नुहोस

माग सम्बोधनको लागी मन्त्रीलाई ‘एसएमएस’

तुलसीपुर । वालविकास र विद्यालय कर्मचारीको तलव बृद्धिका लागि शिक्षा मन्त्री र अर्थमन्त्रीलाई एसएमएस पठाईएको छ । शिक्षक महासंघको केन्द्रीय आन्दोलन अन्र्तगत वालविकास र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस भन्ने…  थप पढ्नुहोस

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले…  थप पढ्नुहोस

नेपालसहित चार नेताको निलम्बन फुकुवा

काठमडौँ । एमाले स्थायी कमिटि बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको छ । बालुवाटारमा बसेको बैठकले नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम…  थप पढ्नुहोस