नेता/जनता

युवा संघ सल्यानले भन्यो- कर्णालीमा एमाले सांसदले राजनितिक अपराध गरे

सल्यान । राष्टिय युवा संघ सल्यानले एमालेको संसदीय ह्विप नमान्नु राजनितिक अपराध भएको ठहर गरेको छ । जिल्ला कमिटिले आज एक विज्ञप्ती जारी गर्दै बैशाख ३ गते कर्णाली प्रदेश सभाको…  थप पढ्नुहोस

लुम्बिनी प्रदेश सरकारका नयाँ चार मन्त्रीले लिए सपथ

लुम्बिनी । लुम्बिनी सरकारमा थपिएका चारजना मन्त्रीले सपथ लिएका छन् । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका थिए । एक समारोहका बीच…  थप पढ्नुहोस

नगर प्रमुखको प्रेस सल्लाहकारमा बस्नेत

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रेस सल्लाहकारमा पत्रकार ओपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ । सोमबार बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले पत्रकार बस्नेतलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय…  थप पढ्नुहोस

एमाले क्षेत्रनम्बर ३ को ईन्चार्जमा रावत

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ईन्चार्जमा मान बहादुर रावत चयन हुनुभएको छ । एमाले जिल्ला कमिटी दाङ्गको छैटौं पुर्ण बैठकले रावतलाई ईन्चार्जको जिम्मेवारी…  थप पढ्नुहोस

सर्वदलीय बैठक सकियो, सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा…  थप पढ्नुहोस

मुख्यमन्त्रीले भने- “संसदीय ह्विप नमान्नु गम्भीर अपराध हाे”

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पाेख्रलले पार्टीको संसदीय ह्विप नमान्नु गम्भीर अपराध भएको बताएका छन । कर्णाली प्रदेशमा चार सांसदले मुख्यमन्त्रीकाे पक्षमा मतदान गरेकाे प्रति सामाजिक सञ्जालमा टिप्पणी गरेका…  थप पढ्नुहोस

एमालेका यी सांसद परे कारबाहीमा

काठमाडौं । ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ । मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय…  थप पढ्नुहोस

कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्रको सरकार जोगाउने सांसदहरुमाथि तत्कालै कारवाही प्रक्रिया शुरु हुने बताएका छन् । महासचिव पोखरेलले ह्वीप उल्लंघन गर्ने…  थप पढ्नुहोस

कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

विरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ । शुक्रबार उनले २२ जना सांसदको विश्वासको मत पाएका छन् । ३७ जना उपस्थित सांसद मध्ये २२ जनाले उनको…  थप पढ्नुहोस

आफ्नै नेतृत्वमा सरकार बनाउने जसपामा सहमति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको छ । तर, बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा…  थप पढ्नुहोस