नेता/जनता

राष्ट्रपति भण्डारीद्वारा नर्सको प्रशंसा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् । भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा ट्वीट…  थप पढ्नुहोस

यी हुन विश्वासको मत दिन अश्वीकार गर्दै अनुपस्थित हुने सांसदहरू

काठमाडौँ । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गर्दै संसद बैठकमा अनुपस्थित भएका छन् । संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २०…  थप पढ्नुहोस

प्रधानमन्त्रीको संसदमा विश्वास लिने प्रस्ताव असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भनी राखेको प्रस्ताव संसदको बहुमतबाट असफल भएको छ । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्रीको पद पनि गएको छ । संसदमा २३२ जना…  थप पढ्नुहोस

प्रतिनिधिसभाको विशेष अधिवेशन अाज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबारबाट सुरु हुँदै छ । तर, मतदानमा २६ कोरोना संक्रमित सांसदलाई समेत सहभागी गराउनुपर्ने अवस्था रहेकाले…  थप पढ्नुहोस

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको…  थप पढ्नुहोस

कोभिड–१९ युनिफाइड अस्पताल बनाउने सरकारकाे निर्णय

काठमाण्डाै । वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाइड कोभिड…  थप पढ्नुहोस

कांग्रेस संसदीय दलको निर्णय: प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने…  थप पढ्नुहोस

मुख्यमन्त्री पोखरेलकाे राजीनामा माग

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा आग्रह गरेका छन् । पोखरेलको राजीनामा लिएर नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका…  थप पढ्नुहोस

काेराेना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा…  थप पढ्नुहोस

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए, पोखरेललाई समर्थन

तुलसीपुर । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै रहने बताएका छन् । कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’…  थप पढ्नुहोस