नेता/जनता

प्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिमण्डल बन्यो

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक…  थप पढ्नुहोस

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् । मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यसअघि तीन…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरपालिकाले भोलिदेखि सेवा दिने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले जलेकै भवनबाट भोलिदेखि सेवा दिने भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको ३८ औँ कार्यपालिका बैठकले भोलि मंगलबारदेखि जलेकै भवनबाट सेवा दिने निर्णय गरेको हो । नगरका…  थप पढ्नुहोस

प्रतिनिधिसभा विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं…  थप पढ्नुहोस

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुनमा

काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्…  थप पढ्नुहोस

 संविधानबाटै निकास खोज्न युवा संगठनको माग

तुलसीपुर । संविधानबाटै नै अबको निकास खोज्नका लागि राजनितिक दलका युवा संगठनले माग गरेका छन । जेनजी पुस्ताको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अहिले देश सरकार विहीन अवस्थामा…  थप पढ्नुहोस

गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको…  थप पढ्नुहोस

घोराही – ८ का वडाध्यक्ष शाहको राजीनामा स्वीकृत

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा…  थप पढ्नुहोस

टरिगाउँ हरिपौरा खानेपानीको निर्वाचनमा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

तुलसीपुर । टरिगाउँ हरिपौरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि भदौ ६ गते निर्वाचन हुदै छ । निर्वाचनका लागी उम्मेदवारी दिएक उम्मेदवारहरुलाई आज मतदानका लागि चुनाव चिन्ह…  थप पढ्नुहोस

केपी ओलीको विकल्प खोज्ने बेला होइन : महासचिव पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने समय भइनसकेको बताएका छन् । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको…  थप पढ्नुहोस