नेता/जनता

एमाले महासचिव पोखरेल दाङ आउदै

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेल आफ्नो गृह जिल्ला दाङ आउन लागेका छन । एमाले दाङद्वारा आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन तथा प्रशिक्षण दिन महासचिव पोखरेल आउन लागेको जिल्ला कमिटि…  थप पढ्नुहोस

एमाले दाङले जनप्रतिनिधिहरूको भेला तथा प्रशिक्षण गर्ने

घोराही ।  नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक पार्टी कार्यालय भरतपुर घोराहीमा सम्पन्न भएको छ । जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकले महासचिव शंकर पोख्रेलको उपस्थितिमा जेठ ६ गतेको नेत्र स्मृति दिवस…  थप पढ्नुहोस

रास्वपाले भन्यो – ‘सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गर्न खोजेको हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले शिक्षकहरूको आन्दोलनमा गरेको दमनप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले शिक्षकहरूमाथि आफ्नो शक्ति प्रदर्शन गरेको आरोप…  थप पढ्नुहोस

शिक्षामन्त्रीले आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौं | विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका छन् ।…  थप पढ्नुहोस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९…  थप पढ्नुहोस

रघुजी पन्त शिक्षामन्त्री बनेपछि यस्तो बन्यो नयाँ कार्यविभाजन

काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेपछि मन्त्रिपरिषद्मा बरियताक्रम पनि हेरफेर गरिएको छ । राष्टपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा पन्त आठौँ नम्बरमा अटाउनुभएकाे हाे…  थप पढ्नुहोस

‘शोभाराम बा’ कम्युनिष्ट योद्धाको रुपमा सम्मानित

दाङ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा अवसरमा एमाले दाङका अग्रणी नेता शोभाराम बस्नेत सहित ६ ज्येष्ठ नेताहरुलाई सम्मान गरिएको छ । नेकपा एमालेले आज रत्नप्रसाद शर्मा न्यौपाने…  थप पढ्नुहोस

वडाध्यक्षले देखाए राजनितिक संस्कार,कांग्रेस महामन्त्री थापालाई गरे स्वागत

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले उच्च राजनितिक संस्कार देखाएका छन । एमालेका जिल्ला सचिवालय सदस्य समेत रहका वडाध्यक्ष रावतले आज कांग्रेस महामन्त्री गगन…  थप पढ्नुहोस

मोटरसाईकल र्‍यालीमा सहभागिताको लागि एमाले नगर अध्यक्ष खत्रीको अपील

तुलसीपुर । नेकपा एमाले दाङले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्ला कमिटिको आयोजनामा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । नेकपा एमालेले सञ्चालन गर्दै…  थप पढ्नुहोस

राप्ती बबई क्याम्पसमा नेविसंघ विजयी

दाङ । तुलसीपुरको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । कांग्रेस निकट नेविसंघले एउटा सदस्याबाहेक सबै पदमा जित हासिल गरेको छ । स्ववियू…  थप पढ्नुहोस