शिक्षा

पठनसिप,श्रृतीलेखन गरि अमर माविले साक्षरता दिवस मनायो

तुलसीपुर । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस एवम राष्ट्रिय शिक्षा दिवसका आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसका अवसरमा विद्यालय स्तरमा विविध कार्यक्रमहरु भएका छन। यसैक्रममा तुलसीपुर उपमहानगरपालीका वडा…  थप पढ्नुहोस

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं । छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य…  थप पढ्नुहोस

विद्यालय कर्मचारी र अर्थ मन्त्रालयका अधिकारी बीचको वार्ता सकारात्मक

तुलसीपुर । नेपाल सरकार र नेपाल विद्यालय कर्मचारी परिषदबीचको वार्ता सकारात्मक बनेको छ । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली, परिषद्को तर्फबाट गठन गरिएको वार्ता टोली र अर्थ मन्त्रालयका अधिकारीहरू…  थप पढ्नुहोस

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाण्डाै । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते…  थप पढ्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको…  थप पढ्नुहोस

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी बिचको छलफल सकियो, फेरि वार्ता हुने

तुलसीपुर । शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषद्का बिचको आजको वार्ता सकिएको छ । शिक्षा मन्त्रालय विद्यालय कर्मचारीले उठाएको मागका बारेमा सकारात्मक भएको महासचिव शान्तिनाथ याेगीले जानकारी दिए । कर्मचारीका…  थप पढ्नुहोस

विद्यालय कर्मचारीका माग समाधान गर्न शिक्षा मन्त्रालयमा वार्ता हुदै

तुलसीपुर । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयमा नेपाल विद्यालय कर्मचारी परीषद् बार्तामा सहभागी हुदै छ। भदौ १ देखि आन्दोलनमा उत्रिएको परीषद्लाई पत्र लेखेर बार्तामा बोलाएको हो । परिषद्ले वार्ता समिति चयन…  थप पढ्नुहोस

विद्यालय बन्दबारे शिक्षक संगठन दाङको ऐक्यबद्धता

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद्ले थालेको आन्दोलन प्रति शिक्षक संगठन दाङले ऐक्यबद्धता जनाएको छ । विभिन्न माग राखि भदौ १ देखि आन्दोलनमा उत्रिएका कर्मचारीका माग जायज रहेको र सरकारले…  थप पढ्नुहोस

आन्दोलनरत विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो

तुलसीपुर । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले नेपाल विद्यालय कर्मचारी परीषद्लाई बार्तामा बोलाएको छ । भदौ १ देखि आन्दोलनमा उत्रिएको परीषद्लाई आज पत्र लेखेर बार्तामा बोलाएको हो । उपसचिव विदुरराज…  थप पढ्नुहोस

कर्मचारी परीषद्ले भन्यो –’विद्यालय बन्द गरेर सहयोग गरिदिनु’

काठमाडौं । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परीषद्ले भदौ १२ देखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्दको आव्हान गरेको छन । भदौ १ गते देखि आन्दोलनमा उत्रिएको परीषद्ले धर्ना प्रदर्शन सगैं विद्यालय…  थप पढ्नुहोस