शिक्षा

कानून दिवसको अवसरमा मेट्राे कलेजकाे अन्तरक्रिया

दाङ । दाङको तुलसीपुरमा रहेको तुलसीपुर मेट्रो कलेज बिएएलएलबीमा अध्ययनरत विद्यार्थीहरुले कानून दिवसको अवसर अन्तरक्रिया गरेका छन् । कानुन दिवसको सार्थकता विषयक अन्तक्र्रियामा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश…  थप पढ्नुहोस

निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सार्वजनिक गरेको नतिजामा २० हजार ९८२ जना उत्तीर्ण भएका छन् । आयोगका अनुसार…  थप पढ्नुहोस

एसईईमा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुदै

काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण…  थप पढ्नुहोस

माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो

काठमाण्डाै । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ । इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५…  थप पढ्नुहोस

नेराशि संगठनले शिक्षक दिवश मनायो

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठनले ४३औ शिक्षक दिवश मनाएको छ । गौरवशाली संगठन चुनौतीपुर्ण बर्तमान, गुणस्तरीय शिक्षाको लागी शैक्षिक शुसासन भन्ने नारा सहित तुलसीपुरमा दिवश मनाइएको हो । संगठनका…  थप पढ्नुहोस

भानु आधारभुत विद्यालयमा शैक्षिक सामग्री बितरण

रोल्पा । रोल्पा रुन्टिगढि गाउपालिका वडा नम्बर ८ मगरगोरिमा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरि बाल बिकाश केन्द्र ( सिसु ) का १२ विद्यार्थी सहित कक्षा १, २,३…  थप पढ्नुहोस

नवआगन्तुक विद्यार्थीलाई स्वागत

तुलसीपुर । तुलसीपुर - ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान प्रथम बर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको छ । दोस्रो बर्षका विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन । विद्यार्थी…  थप पढ्नुहोस

उरहरीमा ग्रामिण पशु श्वास्थ्य कार्यकर्ता तालीम सुरु

तुलसीपुर । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा ग्रामिण पशु श्वास्थ्य कार्यकर्ताको लागी तालीम सुरु भएको छ । विद्यालयको आयोजना तथा सीटीईभिटीको कार्यालय बुटवलको आर्थिक सहयोगमा ३९० घण्टे तालीमको…  थप पढ्नुहोस

निजामती सरह तभ दिन परीषद्को माग

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामूदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई निजामति कर्मचारी सरहको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । विद्यालयमा कार्यरत कार्यलय सहायक र कार्यलय सहयोगिको तलब…  थप पढ्नुहोस

कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी…  थप पढ्नुहोस