शिक्षा

दंगिशरणका विद्यालय संचालनमा

दीप्तीशिखा चौधरी, तुलसीपुर । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा विद्यालय संचालनमा आएका छन् । विद्यालय संचालनमा आएपछि ६ महिनादेखि ठप्प रहेको दंगीशरण गाउँपालिकाको विद्यालयको शिक्षण शिकाई क्रियाकलाप सुरु भएको छ ।…  थप पढ्नुहोस

मावि उरहरीमा दुई सीफ्टमा पढाई

तुलसीपुर । कोरोनाका कारण ठप्प भएका शैक्षिक गतिविधिहरु विस्तारै सन्चालन हुन थालेका छन् । सरकारले बैकल्पिक शिक्षा अन्र्तगत सिकाई सहजीकरण सन्चालन गर्न अनुमति दिएपछि असोज १ गते देखी शैक्षिक गतिविधिहरु…  थप पढ्नुहोस

लोक सेवाले लिने भयो रोकिएका परीक्षा

काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा…  थप पढ्नुहोस

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी

असोज ७ ,काठमाडौं  । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा अनलाइन प्रणालीबाट हुने

काठमाण्डाै, ३१ भदौ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो…  थप पढ्नुहोस

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा चरणबद्ध रूपमा लिइने

तुलसीपुर,२३ भदौ । कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्प सहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । सातवटै प्रदेशका…  थप पढ्नुहोस

विद्यालय कर्मचारी विस्थापीतबारे परीषद्को ध्यानाकर्षण

तुलसीपुर,२० भदौ । नेपाल बिद्यालय कर्मचारी परिषद् प्रदेश न ५ को भर्चुअल बैठक शुक्रवार सम्पन्न भएको छ । बैठकले ६० बर्ष उमेर पुगेको र बिद्यालय मर्जका कारण बिद्यालय कर्मचारी बिस्थापन…  थप पढ्नुहोस

शैक्षिकसत्र खेर जादैन: शिक्षामन्त्री

काठमाडौं, १७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का…  थप पढ्नुहोस

त्रिविका वार्षिक परीक्षा दसैंपछि : सेमेष्टर अगाडि

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले यसअघि स्थगित भएका समेष्टर प्रणाली अन्तर्गतका परीक्षा दसैंअघि नै सञ्चालन गर्नेगरि तयारी गरेको छ। परीक्षा अनलाइनमार्फत सञ्चालन गरिने उपकुलपति धर्मकान्त बास्कोटाले बताए। वार्षिक प्रणाली अन्तर्गत पढेका विद्यार्थीको…  थप पढ्नुहोस