थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण

तुलसीपुर । पछिल्लो २४ घण्टामा नेपालमा थप ३०४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको…  थप पढ्नुहोस

ठूली दहमा बेपत्ता दाजुभाइकै शव फेला

तुलसीपुर । रुकुम पश्चिम मुसीकोट नगरपालिका–७ साँखको ठूली दहमा बेपत्ता भएका दाजुभाइकै शव फेला परेको छ । मुसीकोट नगरपालिका–१ सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनका भाइ १७ वर्षीय प्रेमबहादुर…  थप पढ्नुहोस

दहमा डुबेर एकै घरका दुई दाजु भाइ बेपत्ता

तुलसीपुर ।रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ को ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका २ दाजु भाइ वेपत्ता भएका छन् । मुसीकोट नगरपालिका १ सल्लेका दुइ दाजु भाइ अाज साथीहरु…  थप पढ्नुहोस

कांग्रेसको क्रियाशील सदस्यता विवाद ‘सहमति नजिक’

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ…  थप पढ्नुहोस

माधव पक्षले धमाधम राजनीतिक नियुक्ति पाउदै

जनकपुरधाम । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल…  थप पढ्नुहोस

अध्यादेश विरुद्ध अनेरास्ववियुको प्रदर्शन

तुलसीपुर । दल विभाजन हुने गरि देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ताको माग गर्दै दाङको बिजौरीमा बिरोध प्रदर्शन गरिएको छ । एमाले निकट भातृ संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी…  थप पढ्नुहोस

यी हुन् मन्त्रिपरिषदका चार निर्णय

काठमाडौँ । सरकारले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न…  थप पढ्नुहोस

माधवको पार्टीले मान्यता पाएकै दिन मन्त्रिपरिषद्लाई पूर्णता : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीले दलको मान्यता पाएकै दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । यसबारे बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवासँग…  थप पढ्नुहोस

दाङमा थप २२ जनामा कोरोना संक्रमण

तुलसीपुर । दाङमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र १० जना…  थप पढ्नुहोस

थप ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन…  थप पढ्नुहोस