एमाले दाङ क्षेत्र नम्बर ३ को भेला भोली

तुलसीपुर । नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ को भेला भोली हुन लागेको छ । एमाले पार्टि कार्यालय तुलसीपुरमा विहान साढे ११ बजे भेलाको आयोजना गरिएको क्षेत्रिय कमिटिले जनाएको छ…  थप पढ्नुहोस

शुक्रबार सार्वजनिक बिदा

तुलसीपुर । कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो ।…  थप पढ्नुहोस

मेट्रो अस्पतालमा बिरामी शुन्य

तुलसीपुर । तुलसीपुरको मेट्रो अस्पतालबाट बुधवार थप दुई कोरोना संक्रमित बिरामी निको भै डिस्चार्ज भएका छन । हाल अस्पतालमा बिरामीको संख्या शुन्य रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको…  थप पढ्नुहोस

अफगानिस्तानबाट अहिलेसम्म २८८ नेपालीको उद्धार

काठमाडौं । अफगानिस्तानबाट अहिलेसम्म २८८ जना नेपाल फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म भदौ १ गते विहान ११८ जना, राति ८४ जना, भदौ २ गते बिहान…  थप पढ्नुहोस

पहिरोले घर पुर्दा रसुवामा चारजना बेपत्ता

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा…  थप पढ्नुहोस

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त

हेटौंडा । काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ । डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अष्टलक्ष्मी शाक्य…  थप पढ्नुहोस

गुरु जजुर नमूना माविको सूचना अधिकारीमा न्यौपाने

तुलसीपुर । तुलसीपुर ४ मा रहेको गुरु जजुर नमूना माध्यमिक बिद्यालय रक्षाचौरको सूचना अधिकारीमा प्रमोद कुमार न्यौपाने नियुक्त हुनुभएको छ । बिद्यालय व्यवस्थापन समितिको भदौ १ गते बसेको बैठकले न्यौपानेलाई…  थप पढ्नुहोस

थप ४२ जनाको कोरोनाबाट मृत्यु

तुलसीपुर । नेपालमा थप ४२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४२ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।…  थप पढ्नुहोस

वनका उपभोत्तालाई अधिकार सिकाउदै ‘ग्रीन फाउन्डेसन’

तुलसीपुर । ग्रीन फाउन्डेसन नेपालले वनका उपभोक्ताको क्षमता विकास गर्न थालेको छ । सामुदायिक वनका उपभोक्तालाई वन सम्बन्धि अधिकार र सुशासनको विषयमा अभिमुखिकरण गर्दै क्षमता विकास गर्न लागेको हो ।…  थप पढ्नुहोस

दल दर्ता हुन ३५ दिन लाग्ने

तुलसीपुर । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई दल नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट…  थप पढ्नुहोस