माधव समुहको पार्टीको नाम नेकपा एमाले समाजवादी

तुलसीपुर । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय…  थप पढ्नुहोस

राप्तीका ९ वटै वडामा सामुदायिक स्वास्थ्य इकाई

तिर्थराज ज्ञवाली , सिसहनिया । राप्ती गाउँपालिकाका ९ वटै वडामा स्वास्थ्य इकाइ सुरु भएका छन् । बुधवार ३ वटा वडामा सामुदायिक स्वास्थ्य भवनको उद्घाटन संगै दक्ष स्वास्थकर्मि सहित सेवा सुरु…  थप पढ्नुहोस

दाङमा १६ संक्रमित थपिए

तुलसीपुर । दाङमा आज थप १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर परिक्षणमा ९ पुरुष र ७ महिलामा कोरोना संक्रमण…  थप पढ्नुहोस

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका स्रोतका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले…  थप पढ्नुहोस

मेलम्चीको बाढीले थप तीन घर बगायो

सिन्धुपाल्चोक । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची-६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनका अनुसार बाढीले…  थप पढ्नुहोस

नयाँ पाठ्यक्रम बनाउँदै शिक्षक सेवा आयोग

काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका…  थप पढ्नुहोस

‘युद्धभूमिबाट शान्त भूमि आइपुग्यौं’

काठमाडौँ । ताप्लेजुङका सुवास गुरुङ मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको एक घण्टापछि आगमन कक्षबाट बाहिर निस्कँदा मुसलधारे पानी परिरहेको थियो । तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अपर्झट देश फिरेका उनलाई लाग्यो–…  थप पढ्नुहोस

अध्यादेशको चौर्तफि विरोध

काठमाडौं । नेपाल सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको सत्तारुढ दल नेपाली काँग्रेसभित्रबाटै विरोध भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएर दल…  थप पढ्नुहोस

अधिकांश स्थानमा आज भीषण वर्षाको सम्भावना

काठमाडौं । आज प्रदेश १, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी…  थप पढ्नुहोस

दाङका चार स्थानबाट मतदाता नामावली संकलन

तुलसीपुर । दाङको तुलसीपुरबाट मंगलवार देखी मतदाता नामावली संकलन कार्य सुरु भएको छ । पश्चिम दाङका नागरिकहरुलाई सहज र पायक पर्ने गरी ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट फोटो सहितको मतदाता नामावली…  थप पढ्नुहोस