नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुग्याे
३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।… थप पढ्नुहोस
निश्चल–स्वस्तिमाको प्रेम
नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । नायिका खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने… थप पढ्नुहोस
निगमले नाफा कमाउनै हुन्न भन्ने मानसिकता त्यागौं कार्यकारी निर्देशक पौडेल
विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजार भाउ घट्दासमेत नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटेपछि नेपाल आयल निगम निर्मम भएको आरोप उपभोक्ता अधिकारकर्मीहरू लगाउँछन् । तर,… थप पढ्नुहोस
कोरोना साम्य भएलगत्तै लोकसेवा परीक्षा
काठमाडौं,३ जेठ । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल… थप पढ्नुहोस
आज २७औं मदन-आश्रित स्मृति दिवस
तुलसीपुर,३ जेठ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईदैछ । भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको… थप पढ्नुहोस
दाङका दुई कोरोना संक्रमित बेलझुण्डी अस्पतालमा
अरुण कुमार नेपाली,तुलसीपुर ३ जेठ । कोरोना संक्रमित २ जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डीमा लगिएको छ । दाङ गढवा गाउँपालिकाका उनिहरुलाई गयराति नै क्वारेन्टाइनबाट विशेष अस्पताल लगिएको अध्यक्ष सहजराम यादवले… थप पढ्नुहोस
२५ जिल्लामा फैलियो कोरोना भाइरस,कुन जिल्लामा कति संक्रमित ?
तुलसीपुर,३ जेठ । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको… थप पढ्नुहोस
कोरियामा १०४ वर्षीया कोरोना सङ्क्रमित निकाे
काठमाण्डाै,जेठ ३ । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सङ्क्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उनकाे ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज हुनुभएको… थप पढ्नुहोस
चरेससहित २ जना पक्राउ
धादिङ । गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट आज एक सय किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँबाट चरेस बोकेर बजारतर्फ लाँदै गर्दा बाटोमा प्रहरीले उनीहरुलाई… थप पढ्नुहोस
प्रम ओलीको फोटो बिगारेर सामाजिक संजालमा पोष्ट गर्ने पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका-१ बेलघारी… थप पढ्नुहोस



